मेशिन सम्बन्धी ज्ञान



मेशिन सम्बन्धी ज्ञान




1 / 20

हाइड्रोलिक सिस्टममा चेक गरी राख्नु पर्ने पार्ट कुन हो?



2 / 20

दिनमा पहिलो पटक इन्जिन स्टार्ट गरे पछि कति समय आइडलमा राख्नु पर्छ ?



3 / 20

दिनमा पहिलो पटक इन्जिन स्टार्ट गरे पछि कति समय आइडलमा राख्नु पर्छ ?



4 / 20

रोड रोलर र ह्विल लोडर मध्ये कसको आवर मिटर बढी चल्छ ?



5 / 20

हिटर प्लगको काम के हो ?



6 / 20

इन्जिनमा पानी कहाँ बाट पस्छ ?



7 / 20

फ्युल ट्यांकमा के हालिन्छ ?



8 / 20

हाइड्रोलिक सर्भिसिङ्ग कति समयमा गरिन्छ ?



9 / 20

इन्जिन ओइलको लेभल के ले चेक गरिन्छ ?



10 / 20

डोजरले के काम गर्छ ?



11 / 20

मेशिनको इन्जिन सर्भिसिङ्ग कति कति समयमा गरिन्छ ?



12 / 20

इन्जिनमा के हालिन्छ ?



13 / 20

हाइड्रोलिक फिल्टर के ले सफा गरिन्छ ?



14 / 20

रेडीएटरमा के हालिन्छ ?



15 / 20

प्राइमरी एयर फिल्टर कसरी सफा गरिन्छ ?



16 / 20

एक्स्काभेटर मेशिनको अगाडी पछाडी कसरी छुट्याउन सकिन्छ ?



17 / 20

एक्स्काभेटर मेशिनको चेन लुज भयो भने कसरी तन्काइन्छ ?



18 / 20

मेशिनमा गृज तथा सफा कसले गर्छ ?



19 / 20

ब्याट्रीको टर्मिनल वा कनेक्सन छुटाउँदा पहिले कुन टर्मिनल छुटाउनु पर्छ ?



20 / 20

रोडमा ग्राभेल बिछ्याउने मेशिनलाई के भनिन्छ ?



Your score is

The average score is 55%

0%




Leave a Reply