24/7 Customer Support
Opens 7 days a week as per needs
Duwakot Mode, Near Kaasankhushi Bridge
वातावरण प्रदूषण सम्बन्धी अवधारणात्मक ज्ञान
1 / 28
प्रदूषण कसरी कम गर्न सकिन्छ ?
क) एयर कन्डिसन र हिटर कम प्रयोग गरेर
ख) इञ्जिन ठीक अवस्थामा राखेर
ग) सवारी साधन कम चलाएर
घ) माथिका सबै
2 / 28
तलका मध्ये कुन सवारीले धुवाँ फाल्दैन ?
क) बस
ख) मिनि बस
ग) ट्रक
घ) ट्रलीबस
3 / 28
सरकारी गाडीको प्रदूषण जाँच कति कति समयमा गरिन्छ ?
क) ६/६ महिनामा
ख) १/१ वर्षमा
ग) २/२ वर्षमा
घ) ३/३ महिना
4 / 28
सवारी प्रदूषण नियम कुन कुन स्थानमा लागु भएको छ ?
क) काठमाडौं उपत्यकामा
ख) वीरगञ्ज बजारमा
ग) विराटनगर उपमहानगरपालिकामा
घ) नेपाल भर
5 / 28
मोटरसाइकलको प्रदूषण जाँच कहाँ गराउनुपर्छ ?
क) यातायात व्यवस्था कार्यालय
ख) ग्यारेज
ग) वर्कसप
घ) माथिका कुनै पनि होइनन्
6 / 28
जाँचपास प्रमाणपत्र कस्ता सवारीलाई आवश्यक हुन्छ ?
क) निजी सवारी
ख) भाडाका सवारी
ग) सरकारी सवारी
7 / 28
कुन इन्धनबाट बढी प्रदूषण हुन्छ ?
क) विद्युतीय
ख) डिजेल
ग) पेट्रोल
घ) ग्याँस
8 / 28
सफा टेम्पोमा कुन रङको स्टिकर टाँसेको हुन्छ ?
क) निलो
ख) रातो
ग) हरियो
घ) कुनै पनि होइन
9 / 28
सवारी साधनको जाँचपासको काम कसले गर्दछ ?
क) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले
ख) यातायात व्यवस्था विभागले
ग) ट्राफिक प्रहरी कार्यालयले
घ) यातायात व्यवस्था कार्यालयले
10 / 28
सवारी प्रक्षण जाँचमा सामान्यतया के को परीक्षण गरिन्छ ?
क) ब्रेकको
ख) बडीको
ग) धुँवाको
घ) इन्धनको
11 / 28
कुन सवारी साधनको प्रदूषण परीक्षण गर्नु पर्दैन ?
क) पेट्रोलबाट चल्ने
ख) विद्युतबाट चल्ने
ग) डिजेलबाट चल्ने
12 / 28
प्रदूषण पास स्टिकर नभएको सवारीसाधन निषेधित क्षेत्रमा चलाएमा के हुन्छ ?
क) जरिवाना
ख) सवारी जफत
ग) कैद
घ) क र ख दुवैले
13 / 28
निम्नमध्ये कुन प्रकारको साधनमा सवारी प्रदूषण मापदण्ड, २०६९ लागू हुँदैन ?
क) निजी सवारी साधनहरु
ख) ठूला बसहरु
ग) डोजर लोडर जस्ता संयन्त्रहरु
घ) सबैलाई लाग्छ
14 / 28
सवारीको प्रदूषण जाँचपास किन गरिन्छ ?
क) सवारीको अवस्था ठीक छ/छैन थाहा पाउन
ख) सवारी दुर्घटनाबाट बचाउन
ग) क र ख दुवै
15 / 28
हाल कुन सवारी प्रदूषण मापदण्ड लागू भएको हो ?
क) वि.सं. २०४९
ख) वि.सं. २०५४
ग) वि.सं. २०५६
घ) वि.सं. २०६९
16 / 28
विद्युतबाट सञ्चालित सवारी साधनको प्रदूषण कहाँ परीक्षण हुन्छ ?
क) यातायात व्यवस्था विभाग
ख) यातायात व्यवस्था कार्यालय
ग) विद्युत प्राधिकरण
17 / 28
प्रक्षणमुक्त सहर बनाउनलाई कुन गाडी सञ्चालनमा ल्याउँदा उपयुक्त हुन्छ ?
18 / 28
टु-स्ट्रोक र फोर-स्ट्रोक इञ्जिनका सवारी साधनमध्ये कुनले वातावरण प्रदूषण बढी गराउँछ ?
क) टु-स्ट्रोकले
ख) फोर-स्ट्रोकल
घ) कुनै पनि होइनन्
19 / 28
हर्नको कारणले कस्तो प्रदूषण हुने गर्दछ ?
क) हावाको प्रदूषण
ख) माटोको प्रदूषण
ग) पानीको प्रदूषण
घ) ध्वनी प्रदूषण
20 / 28
सबैभन्दा कम प्रदूषण गर्ने इञ्जिन कुन हो ?
क) डिजल इञ्जिन
ख) पेट्रोल इञ्जिन
ग) विद्युत इञ्जिन
घ) कोईला इञ्जिन
21 / 28
सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन भागले प्रभाव पार्दछ ?
क) ब्रेकले
ख) गियर वक्सले
ग) ईन्धनले
घ) इन्जिनको अवस्थाले
22 / 28
सवारी प्रदूषण भन्नाले के बुझिन्छ ?
क) सवारीको धुवाँले हुने वायु प्रदूषण
ख) हर्नको आवाजले हुने ध्वनी प्रदूषण
ग) इन्धन (तेल) चुहावटले हुने माटो/पानी प्रदूषण
23 / 28
सवारी साधनमा टाँसिने हरियो स्टिकरले के लाई संकेत गर्छ ?
क) सवारी साधनको प्रदूषण जाँच भएको छ
ख) सवारी साधन प्रदूषणरहित छ
24 / 28
प्रदूषण जाँच नगरी सवारी चलाए के हुन्छ ?
क) कैद
ख) जरिवाना
घ) केही पनि हुँदैन
25 / 28
प्रदूषण स्टिकर कस्तो रङ्गको हुन्छ ?
क) हरियो
ख) निलो
ग) पहेंलो
घ) सेतो
26 / 28
सवारीको धुवाँका कारण के प्रदूषण हुन्छ ?
क) वायुको प्रदूषण
घ) ध्वनीको प्रदूषण
27 / 28
सवारीको प्रदूषण जाँचपास कसले गर्दैन ?
क) सवारी परीक्षण कार्यालयले
ख) यातायात व्यवस्था कार्यालयले
28 / 28
सवारीको प्रदूषण जाँचपास कसले गर्दछ ?
Your score is
The average score is 0%
Restart quiz
Cart