24/7 Customer Support
Opens 7 days a week as per needs
Duwakot Mode, Near Kaasankhushi Bridge
विविध प्रश्नोत्तर सम्बन्धी ज्ञान
1 / 19
बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउँदा प्रहरीले प्रयोग गर्ने साधन कुन हो ?
क) राडर गन
ख) रेस गन
ग) स्पिड गन
घ) कुनै पनि होइन
2 / 19
सवारी ब्रेकले कहाँ काम गर्छ ?
क) इन्जिनमा
ख) स्टेरिङमा
ग) चक्कामा
घ) गियरमा
3 / 19
ड्राईभिङ प्रशिक्षण केन्द्रको कार्य तलका मध्ये कुन हो ?
क) लाइसेन्स फाराम भर्न सहयोग गर्ने
ख) लाइसेन्स फारम दर्ता गराई दिने
ग) ट्रायल परीक्षामा सिकाउने
घ) सवारी साधन चलाउन प्रशिक्षण दिने
4 / 19
सवारी तथा यातायात व्यवस्था ऐन कुन सालमा जारी भएको हो ?
क) वि.सं. २०४८
ख) वि.सं. २०४९
ग) वि.सं. २०५४
घ) वि.सं. २०५०
5 / 19
तपाईले कसैको सवारी चालक अनुमति पत्र भेटेमा के गर्पनुर्छ ?
क) च्यातेर फाल्ने
ख) घरमा लाने
ग) ट्राफिक कार्यालयमा बुझाइदिने
घ) वास्तै नगर्ने
6 / 19
पिक आवर भनेर कुन समयलाई भनिन्छ ?
क) बिहानको समय
ख) बेलुकाको समय
ग) अफिस लाग्ने र छुट्ने एक घण्टा अघि पछिको समय
घ) खाजा खाने समय
7 / 19
हेभी इक्वीपमेण्डमा तलका मध्ये कुन पर्दैन ?
क) डोजर
ख) मिनिबस
ग) लोडर
घ) मोबाइल क्रेन
8 / 19
विरामीलाई अस्पतालसम्म लैजाने सवारी कुन हो ?
क) दमकल
ख) एम्बुलेन्स
ग) शववाहन
घ) ट्याक्सी
9 / 19
नेपालमा सबैभन्दा बढी दर्ता भएको सवारी साधन कुन हो ?
क) कार
ख) बस
ग) मोटरसाईकल
घ) ई-रिक्सा
10 / 19
सवारी साधनको धुवाँ कहाँबाट बाहिर निष्कन्छ ?
क) साईलेन्सर
ख) इन्जिन
ग) गियर
घ) एक्सल
11 / 19
आगो निभाउन प्रयोग गरिने सवारी कुन हो ?
ग) सववाहन
12 / 19
आपत्कालीन सवारी कुन कुन हुन् ?
घ) माथिका सबै
13 / 19
ब्लू बुकको रङ कस्तो हुन्छ ?
क) कालो
ख) रातो
ग) निलो
घ) पहेंलो
14 / 19
विद्युतीय सवारीमा तलका मध्ये के हुँदैन ?
क) साइलेन्सर पाईप
ख) एक्सिलेटर
ग) क्लच
घ) गियर
15 / 19
कुन सवारी साधन सडकमा गुड्दैन ?
क) पानी जहाज
ख) प्लेन
ग) हेलिकप्टर
16 / 19
नेपालमा सर्वप्रथम कहिले सवारी साधन भित्र्याईएको हो ?
क) वि.सं. १९९६
ख) वि.सं. २०२१
ग) वि.सं. २०००
घ) वि.सं. २०४९
17 / 19
यातायात व्यवस्था विभागको स्थापना कहिले भएको हो ?
क) वि.सं. २०५१
ख) वि.सं. २०४१
ग) वि.सं. २०५२
घ) वि.सं. २०४२
18 / 19
दमकल कस्तो सवारी हो ?
क) यात्रुवाहक
ख) मालवाहक
ग) शववाहक
घ) अग्नी नियन्त्रक
19 / 19
गाडी गुडेको गति मापन गर्ने यन्त्र तलका मध्ये कुन होईन ?
क) हाइड्रोमिटर
ख) थर्मल मिटर
ग) हेक्टोमिटर
Your score is
The average score is 0%
Restart quiz
Cart