सवारी कानुन सम्बन्धी ज्ञान




1 / 124

सवारी ऐन अनुसार चालक भन्नाले कसलाई बुझिन्छ ?



2 / 124

सवारी परिक्षण कार्यालयमा मझौला र साना सवारी साधनको जाँचपास प्रमाणपत्रको दरखास्त दस्तुर कति लाग्छ ?



3 / 124

कति वर्ष उमेर पुरा भएका व्यक्तिलाई ठुलो र मझौला सार्वजनिक सवारी साधन चलाउन अनुमति पत्र दिइँदैन ?



4 / 124

मिनी बसको सीट क्षमता कति तोकिएको छ ?



5 / 124

पर्यटक सवारी साधनलाई कुन सवारी साधन सरह मानिन्छ ?



6 / 124

खारेज भएको अनुमति पत्र कति दिन भित्र फिर्ता बुझाउनुपर्दछ ?



7 / 124

निजी सवारीले सवारी साधन कर कहिलेसम्म बुझाई सक्नु पर्दछ ?



8 / 124

सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम “सार्वजनिक स्थान” भन्नाले के बुझिन्छ ?



9 / 124

एक पटक लिखित परीक्षा उत्तिर्ण गरिसकेपछि बढीमा कति पटकसम्म ट्रायल परीक्षा दिन पाईन्छ ?



10 / 124

एक पटक लिखित परीक्षा पास गरिसकेपछि बढीमा कति अवधिसम्म ट्रायल परीक्षा दिन पाईन्छ ?



11 / 124

दर्ताको प्रमाणपत्र स्थगित गरेमा अधिकार प्राप्त अधिकारीले आदेश दिएको कति दिनभित्र सवारी दर्ताको प्रमाण पत्र बुझाउनुपर्दछ ?



12 / 124

छोटो बाटो भन्नाले कति किलोमिटर लामो सडकलाई बुझिन्छ ?



13 / 124

मध्यम बाटो भन्नाले कति किलोमिटर लामो सडकलाई बुझिन्छ ?



14 / 124

लामो बाटो भन्नाले कति किलोमिटर दूरीको सडकलाई बुझिन्छ ?



15 / 124

स्थानीय बाटो भन्नाले कति किलोमिटर लामो वाटोलाई बुझिन्छ ?



16 / 124

यात्री वाहक सवारी चालक तथा अन्य कर्मचारीको बीमा रकम कति तोकिएको छ ?



17 / 124

नम्बर प्लेट परिवर्तन गरी सवारी चलाएमा के सजाय हुने व्यवस्था छ ?



18 / 124

खारेज भएको सवारी चालक अनुमति पत्र कति दिन भित्र अधिकार प्राप्त अधिकारी समक्ष फिर्ता बुझाउनुपर्छ ?



19 / 124

बाटो इजाजतको म्याद समाप्त भएपछि कति दिन भित्र इजाजत नवीकरण गर्नुपर्छ ?



20 / 124

एक पटक बाटो ईजाजत लिएपछि उक्त इजाजत कति अवधिका लागि मान्य हुन्छ ?



21 / 124

सवारी चालक अनुमति पत्रको परिक्षण काल कति समय रहने व्यवस्था छ ?



22 / 124

सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाएमा कति रुपैयाँ जरिवाना हुने व्यवस्था छ ?



23 / 124

सवारी चालक अनुमति पत्रको प्रतिलिपि दस्तुर कति हो ?



24 / 124

सवारी चालक अनुमति पत्रको म्याद सकिएपछि जरिवाना तिरेर कति वर्षसम्म नवीकरण गर्न पाईन्छ ?



25 / 124

सवारी दर्ता प्रमाणपत्र कति अवधिमा नवीकरण गराउनुपर्दछ ?



26 / 124

नेपालमा हाल सवारी प्रदूषण मापदण्ड ऐन कुन लागु भएको छ ?



27 / 124

भन्सार तिरी ल्याएको मितिले कति दिन भित्र सवारी साधन दर्ता गराईसक्नु पर्दछ ?



28 / 124

निजी सवारी साधनको प्रदूषण जाँच कति कति अवधिमा गरिन्छ ?



29 / 124

सवारी तथा यातायात व्यवस्था ऐन अनुसार ठूलो सवारीको चालक अनुमति पत्र प्राप्त गर्न कति उमेर पुगेको हुनु पर्दछ ?



30 / 124

प्रदूषण पास स्टीकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सँजाय हुन्छ ?



31 / 124

म्याद सकिएको कति समयपछि सवारी चालक अनुमति पत्र नवीकरण गर्दा जरिवाना लाग्दछ ?



32 / 124

चालक अनुमति पत्र कति अवधिसम्म निलम्बन गर्न सकिने प्रावधान छ ?



33 / 124

सवारी चालक अनुमति पत्रको वहाल अवधि कति वर्षको हुने व्यवस्था रहेको छ ?



34 / 124

कति वर्ष पुराना भाडाका सवारी साधन सञ्चालन गर्न पाइँदैन ?



35 / 124

सवारी चालक अनुमति पत्रको लागि दरखास्त दिँदा दरखास्त दस्तुर वापत कति रकम बुझाउनु पर्दछ ?



36 / 124

ज्यान मार्ने मनसाय राखी सवारी चलाई कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो चालकलाई के सजाय हुने व्यवस्था गरिएको छ ?



37 / 124

लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको चालकले कति घण्टा पछि पालो फेर्नु पर्दछ ?



38 / 124

सवारी दर्ता प्रमाणपत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन ?



39 / 124

चालकको ठेगाना बदलिएमा कति अवधिभित्र कार्यालयमा सूचना गर्नुपर्छ ?



40 / 124

सवारी चालक अनुमति पत्र कति कति वर्षमा नवीकरण गर्नुपर्छ ?



41 / 124

मझौला सवारीको सवारी चालक अनुमति पत्र नवीकरण गर्दा कति दस्तुर लाग्दछ ?



42 / 124

कार/जीपको सवारी चालक अनुमति पत्र लिएको कति वर्ष पछि ठलो सवारी साधनको सवारी चालक अनुमतिपत्र लिन सकिन्छ ?



43 / 124

चालकले पालन गर्नपर्ने शर्तहरु कति पटकभन्दा बढी उल्लंघन गरेमा चालक अनुमति पत्र निलम्बन हुन्छ ?



44 / 124

कार/जीपको सवारी चालक अनुमति पत्र लिन कति वर्ष उमेर पुरा भएको हुनु पर्दछ ?



45 / 124

म्याद सकिएको कति समयसम्म सवारी चालक अनुमति पत्र नवीकरण गर्दा जरिवाना लाग्दैन ?



46 / 124

सवारी चालक अनुमति पत्र हराएमा कति अवधि भित्र सूचना गरिसक्नु पर्छ ?



47 / 124

विदेशी सवारी चालक अनुमतिपत्रलाई नेपाली रुपान्तरण गर्ने कार्यलाई के भनिन्छ ?



48 / 124

कस्तो सवारीलाई सवारी कर लाग्दैन ?



49 / 124

कुन सवारीलाई बाटोको इजाजत-पत्र चाहिँदैन ?



50 / 124

सवारी चालक अनुमति पत्रको प्रतिलिपि कुन अवस्थामा प्राप्त गर्न सकिन्छ ?



51 / 124

पहेंलो रङको नम्बर प्लेट भएको सवारी साधन कुन निकायको हो ?



52 / 124

सवारी चालक अनुमति पत्रको परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?



53 / 124

सवारी चालक अनुमति पत्रको परीक्षा मर्यादित बनाउने कर्तव्य कसको हो ?



54 / 124

एउटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएको सवारीलाई अर्को यातायात व्यवस्था कार्यालयमा दर्ता गराउने कार्यलाई के भनिन्छ ?



55 / 124

नेपाली नागरिकलाई सवारी चालक अनुमति पत्र प्राप्त गर्न सबैभन्दा पहिले कुन प्रमाणपत्र आवश्यक पर्दछ ?



56 / 124

निलो नम्बर प्लेट भएका सवारीले कस्तो सवारीलाई बुझाउँछ ?



57 / 124

बाटो ईजाजत पत्र नभई कुन सवारी चलाउन पाइँदैन ?



58 / 124

तलका मध्ये कुन अवस्थामा सवारी चालक अनुमति पत्र प्राप्त गर्न सकिंदैन ?



59 / 124

सवारी चालक अनुमति पत्र हराएमा के के कागजात सहित निवेदन दिनुपर्ने हुन्छ ?



60 / 124

कस्तो सवारीको अनिवार्य रुपमा तेस्रो पक्ष बीमा गर्नुपर्छ ?



61 / 124

कस्तो सवारीको नम्बर प्लेट कालो हुन्छ ?



62 / 124

हरियो नम्बर प्लेट भएको सवारीले कस्तो सवारीलाई जनाउँछ ?



63 / 124

स्वेच्छाले आफ्‌नो सवारीको रङ परिवर्तन गरेमा के हुन्छ ?



64 / 124

इम्बोस्ड नम्बर प्लेट भनेको के हो ?



65 / 124

कस्तो रङ छुट्‌याउन नसक्ने गरी दृष्टि दोष भएकोले चालक अनुमति पत्र प्राप्त गर्न सक्दैन ?



66 / 124

दुई वा दुईभन्दा बढी व्यक्तिको नाममा सवारी दर्ता गर्नुलाई के भनिन्छ ?



67 / 124

नम्बर प्लेटमा “म १ ञ” संकेत भएको सवारीले कस्तो सवारीलाई जनाउँछ ?



68 / 124

सवारी साधन कर तलका मध्ये कुन कार्यालयमा बुझाउनु पर्दछ ?



69 / 124

कस्तो सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाईने छैन ?



70 / 124

सवारी चालक प्रशिक्षण केन्द्रमा प्रयोग गरिने विद्युतीय तीन पा‌ङ्ग्रे सवारी साधनको विद्युत क्षमता कति तोकिएको छ ?



71 / 124

सवारी परीक्षण कार्यालयमा मझौला र साना सवारी साधनको जाँचपास प्रमाणपत्रको दरखास्त दस्तुर कति लाग्छ ?



72 / 124

कति वर्ष उमेर पुरा भएका व्यक्तिलाई ठुलो र मझौला सार्वजनिक सवारी साधन चलाउन अनुमति पत्र दिइँदैन ?



73 / 124

मिनी बसको सिट क्षमता कति तोकिएको छ ?



74 / 124

पर्यटक सवारी साधनलाई कुन सवारी साधन सरह मानिन्छ ?



75 / 124

एक पटक लिखित परिक्षा उत्तिर्ण गरिसकेपछि वढीमा कति अवधिसम्म ट्रायल परीक्षा दिन पाईन्छ ?



76 / 124

सवारी चालक अनुमति पत्रमा वर्ग थप गर्दा कुन परीक्षा दिनुपर्दैन ?



77 / 124

दर्ताको प्रमाणपत्र स्थगित गरेमा अधिकार प्राप्त अधिकारीले आदेश दिएको कति दिनभित्र सवारी दर्ताको प्रमाणपत्र बुझाउनुपर्दछ ?



78 / 124

सवारीको हेरफेर दर्ता गर्दा कति दस्तुर लाग्छ ?



79 / 124

विदेशमा दर्ता भएको सवारी बढीमा कति अवधिका लागि Nepalमा चलाउन अनुमति प्रदान गर्न सकिन्छ ?



80 / 124

अस्थायी दर्ताको प्रमाणपत्र एकै पटक वा पटक/पटक गरी बढीमा कति बहाल अवधि रहेको हुन्छ ?



81 / 124

एक पटक दर्ता भएको सवारी पुनः दर्ता गर्न कति अवधि नवीकरण फेल भएको हुनुपर्छ ?



82 / 124

निजी तथा अन्य उत्पादन वर्षले कति वर्ष पुरा भएका सवारीलाई नम्वरमा दर्ता गर्ने गरी हेरफेर दर्ता गर्नुहुँदैन ?



83 / 124

सार्वजनिक सवारीमा जेठ नागरिकलाई भाडादारमा कति प्रतिशत छुट दिने व्यवस्था छ ?



84 / 124

चलिरहेको सवारी मार्ग परिवर्तन गरी अपहण गर्नेलाई कस्तो सजाय हुन्छ ?



85 / 124

जाँचपास गरेको कति दिन भित्र वाटोको इजाजतपत्र लिई सक्नुपर्नेछ ?



86 / 124

म्याद नाघिसकेको एक महिनासम्ममा बाटो इजाजत नवीकरण गर्नुपरेमा अतिरिक्त कति प्रतिशत दस्तुर लाग्छ ?



87 / 124

बढीमा कति अवधिका लागि पटके वाटो इजाजत दिन सकिने व्यवस्था छ ?



88 / 124

सवारी चालक अनुमति पत्रमा वर्ग थप गर्दा नविकरण गर्ने म्याद कति बढ्छ ?



89 / 124

२५० किलोमिटर भन्दा वढी दूरी भएको वाटोलाई कुन वाटो भनिन्छ ?



90 / 124

अस्थायी सवारी दर्ताको प्रमाणपत्र वढीमा कति अवधिसम्म मान्य हुन्छ ?



91 / 124

सवारी चालक अनुमति पत्रको लिखित परीक्षा केन्द्रमा अनियमितता गरी निष्काशित गरिएको व्यक्तिलाई कति अवधिसम्म यस्तो परीक्षामा सामेल गराइँदैन ?



92 / 124

सवारी चालक अनुमति पत्र खारेज गर्न सक्ने अवस्था देहायका मध्ये कुन हो वा हुन् ?



93 / 124

सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि प्रयोगात्मक (ट्रायल) पास भएको मितिले कति समय भित्र सवारी चालक दस्तुर (लाईसेन्स फि पेमेण्ट) बुझाइसक्नु पर्दछ ?



94 / 124

तौलको आधारमा साना सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ ?



95 / 124

तौलको आधारमा मझौला सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ ?



96 / 124

तौलको आधारमा ठूलो सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ ?



97 / 124

सवारी दर्ता प्रमाण पत्र हराएमा वा अन्य कुनै कारणबाट नासिएमा सो भएको कति दिन भित्र प्रतिलिपिका लागि निवेदन दिनु पर्छ ?



98 / 124

तेस्रो पक्ष बीमा कति रकमको गर्नुपर्ने व्यवस्था रहेको छ ?



99 / 124

ब्लूबुक कति अवधिसम्म नवीकरण नगराए स्वतः रद्द हुन्छ ?



100 / 124

सार्वजनिक सवारी साधनमा महिलाको लागि कति सिट आरक्षित गरिएको छ ?



101 / 124

जीपको चालक अनुमति पत्रको लागि कति शुल्क लाग्ने व्यवस्था रहेको छ ?



102 / 124

सवारी चलाउँदा प्रेसर हर्न बजाउनेलाई के हुन्छ ?



103 / 124

यातायात व्यवस्था कार्यालयहरु कुन निकायको मातहतमा रहेका छन् ?



104 / 124

कस्ता सवारीलाई अधिकार प्राप्त अधिकारीले एकै पटकमा ५ वर्षसम्मका लागि नवीकरण गर्न सक्ने प्रावधान छ ?



105 / 124

२५ किलोमिटरसम्मको वाटोलाई कस्तो बाटो भनिन्छ ?



106 / 124

कस्तो सवारी चालक अनुमति पत्रको लगत कट्टा गरिन्छ ?



107 / 124

अन्तर्राष्ट्रिय सवारी चालक अनुमति पत्र सम्बन्धी नेपालमा के व्यवस्था छ ?



108 / 124

विदेशी राष्ट्रबाट प्राप्त चालक अनुमति पत्रको नेपालीकरण गर्न कुन परीक्षा पास गर्नुपर्छ ?



109 / 124

कस्तो सडकमा सार्वजनिक सवारी सञ्चालन गर्नुहुँदैन ?



110 / 124

लिलामीबाट एक पटक दर्ता भएको सवारी पुनः लिलामी भएमा के गर्नुपर्दछ ?



111 / 124

कस्ता सवारीलाई नामसरी गर्नुहुँदैन ?



112 / 124

सवारी चालक अनुमति पत्रका लागि कुन शैक्षिक योग्यता चाहिन्छ ?



113 / 124

सवारी आवागमनलाई व्यवस्थित गर्ने पहिलो जिम्मेवार निकाय कुन हो ?



114 / 124

तेस्रो पक्ष बीमा भनेको के हो ?



115 / 124

सवारी चालक अनुमति पत्रको प्रतिलिपि कुन अवस्थामा प्राप्त गर्न सकिँदैन ?



116 / 124

सवारीको लागि निर्धारित गति फेरबदल गर्न सक्ने अधिकार कस्को हुन्छ ?



117 / 124

सार्वजनिक सवारीलाई सडकमा चल्ने अनुमति दिनु अघि दिइने जाँचपासको प्रमाणपत्र कसले जारी गर्दछ ?



118 / 124

सवारी चालक अनुमति पत्र नवीकरण कुन कार्यालयले गर्दैन ?



119 / 124

सवारी दर्ता प्रमाणपत्र भनेको के हो ?



120 / 124

तलकामध्ये कुन सवारी दर्ता गराउनु पर्दैन ?



121 / 124

पटके बाटो इजाजत भन्नाले के बुझिन्छ ?



122 / 124

परिचालक भन्नाले कसलाई बुझाउँछ ?



123 / 124

सवारीको नम्बर प्लेटमा बा १ व संकेत भएको सवारी कस्तो सवारी हुन्छ ?



124 / 124

नम्बर प्लेटमा “म १ ञ” संकेत भएको सवारीले कस्तो संवारीलाई जनाउँछ ?



Your score is

The average score is 0%

0%