सवारी सन्चालन सम्बन्धी ज्ञान यो क्विजले ट्राफिक नियम, सडक सुरक्षा, सवारी सञ्चालन विधि तथा चालकको जिम्मेवारी सम्बन्धी तपाईंको ज्ञान परीक्षण गर्न मद्दत गर्दछ। 1 / 72 1. इन्जिन स्टार्ट गर्दा कुन गियरमा राखी गर्नु पर्छ? क) १ गियरमा ख) २ गियरमा ग) ३ गियरमा घ) न्यूट्रलमा 2 / 72 2. गाडी व्याक गर्दा के गर्नु पर्छ? क) व्याक गियर लगाउने ख) साइड मिरर हेर्ने ग) एक्सिलेटर दबाउने घ) माथिका सबै 3 / 72 3. तपाईं आफ्नो सवारी स्टार्ट गर्नुभन्दा पहिले के गर्नु हुन्छ? क) तेल चेक गर्ने ख) गियर चेक गर्छु ग) ब्रेक तथा इन्डिकेटर लाइट चेक गर्छु घ) माथिका सबै 4 / 72 4. कस्तो ठाउँमा सवारीको गति कम गर्नु पर्दैन? क) बाक्लो बस्ति भएको ठाउँमा ख) स्कूल क्षेत्रमा ग) चौबाटोमा घ) खुल्ला बाटोमा 5 / 72 5. सवारी साधन बायाँ मोड्दा के गर्नुपर्छ? क) गाडीको ब्रेक लगाउने र रोक्ने ख) दायाँ साइड लाइट बालेर मोडने ग) बायाँ साइड लाइट बालेर मोडने घ) बेसरी हर्न बजाउने 6 / 72 6. बाटोमा टायर पन्चर भएमा के गर्न हुन्छ? क) वास्ता नगरी कुदाउने ख) गाडी छेउ तिराई छोडेर जाने ग) स्पीर टायर प्रयोग गरी पङ्चर टाल्ने घ) माथिका केही पनि होइनन् 7 / 72 7. बिद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नु हुँदैन? क) हर्न बजाउनु हुँदैन ख) तीव्र गतिमा चलाउनु हुँदैन ग) ओभरटेक गर्नु हुँदैन घ) माथिका सबै 8 / 72 8. कस्तो क्षेत्रमा हर्न बजाउनु हुँदैन? क) मूल सडक ख) ट्राफिक जाम भएको क्षेत्र ग) विद्यालय र अस्पताल नजिक घ) नारा जुलुस भएको ठाउँ 9 / 72 9. सवारी चलाउनु पूर्व के गर्नु पर्छ? क) सवारीको अवस्थाको निरीक्षण गर्ने ख) ट्राफिकलाई खबर गर्ने ग) मेकानिकल इञ्जिनियरलाई खबर गर्ने घ) माथिका सबै 10 / 72 10. गुडीरहेको गाडीको अगाडिको दाहिने चक्का पंच्हर गाडी कस्ता घुम्छ? क) कतै घुम्दैन ख) दायाँ तिर ग) बायाँ तिर घ) टक्क आगाडी 11 / 72 11. गाडी ब्याक गर्दा कुन गियर प्रयोग गर्नुपर्छ? क) ह्याण्ड गियर ख) १ नम्बर गियर ग) ३ नम्बर गियर घ) व्याक गियर 12 / 72 12. ब्लुबुक कहाँ राख्नु पर्छ? क) घरमा ख) चालकसंग ग) कार्यालयमा घ) माथिका 13 / 72 13. सडकको मध्यभागमा कोरिएका के जनाउँदछ? क) रेस गर्न नपाउने ख) सडक लने छुटाउने ग) बाटो काट्न नपाउने घ) ओभरटेक गर्न नपाउने 14 / 72 14. सवारीको सुरक्षा भन्नाले केलाई बुजाउंछ? क) बाटोमा पार्किङ्ग गर्ने ख) सवारीलाई नुट्रलमा राख्ने ग) सवारीको लक गर्ने घ) ओरालोमा पार्किङग गर्ने 15 / 72 15. गाडी चलाउँदा के अनिवार्य हुन्छ? क) सिटबेल्ट खोल्ने ख) चस्मा लगाउने ग) ज्याकेट लगाउने घ) माथिका सबै 16 / 72 16. सहरी इलाकामा सवारी चलाउँदा के गर्नुपर्छ? क) गति सीमित गर्ने ख) गति बढाउने ग) सवारी रोक्ने घ) माथिका सबै 17 / 72 17. तलका मध्ये कुन सवारी चालकको कर्तव्य हो ? क) गाडी भाडा उठाउने ख) कन्डिसन चेक गरेर गाडी चलाउने ग) सडक सफा गर्ने घ) माथिका सबै 18 / 72 18. सवारी चलाउँदा के गर्नु हुँदैन ? क) मोबाइलमा कुरा गर्नु ख) मादक पदार्थ सेवन गर्नु ग) जथाभाबी ओभरटेक गर्न घ) माथिका सबै 19 / 72 19. कस्तो अवस्थामा सवारी साधनहरु चलाउँदा एक आपसको दुरी बढी थिचेमा के हुन्छ? क) सवारी भएको बेलामा ख) घाम लागेको अवस्थामा ग) पानी परेको बेलामा घ) हुस्सु कुहिरो लागेको बेलामा 20 / 72 20. सवारी चलाइरहेको बेला एक्सिलेरेटर धेरै थिचेमा के हुन्छ ? क) सवारी साधन विग्रन्छ ख) ट्राफिकले जरिवाना लिन्छ ग) सवारीको गति बढ्छ घ) माथिका सबै 21 / 72 21. सवारीको इन्जिन ब्लक फुट्यो भने तपाईँ के गर्नुहुन्छ ? क) वर्कसप गएर फेर्न लगाउने ख) यातायात व्यवस्था कार्यालयबाट स्वीकृति लिएर फेर्ने ग) पुरानो गाडीको इन्जिन ब्लक लगाउने घ) बिग्रने बित्तिकै बजारमा गयर फेर्न लगाउने 22 / 72 22. लामो दुरीमा चल्ने यात्रीवाहक सार्बजनिक सवारी साधनको चालकले कति घण्टापछि बिस्राम गर्नु पर्दछ? क) प्रत्येक ३ घण्टामा ख) प्रत्येक ४ घण्टामा ग) प्रत्येक २ घण्टामा घ) प्रत्येक १ घण्टामा 23 / 72 23. पानी परेको बखत सवारी चलाउँदा के कुरामा ध्यान दिनु पर्छ ? क) ब्रेक ख) गाडी चिप्लने विषय ग) हिलो छ्यापिने सावधानी घ) माथिका सबै 24 / 72 24. एम्बुलेन्सको अगाडि एमबुलेन्स भनी अङ्ग्रेजी अक्ष्रमा किन उल्टो लेखीएको हुन्छ ? क) अगाडि गाडीको लुकिंग ग्लासमा सुल्टो पढ्न सकोस् भनी ख) चलनै त्यस्तो छ तसैले ग) अरुभन्दा फरक देखाउन घ) माथिका कुनै पनि होइनन् 25 / 72 25. फगलाईट कस्तो रंगको हुन्छ ? क) रातो ख) पहेंलो ग) हरियो घ) निलो 26 / 72 26. कस्तो ठाउँमा सवारीको गति कम गर्नु पर्छ ? क) बिद्यालय क्षेत्रमा ख) चौबाटोमा ग) बाकलो बस्ती भएको ठाउँमा घ) माथिका सबै 27 / 72 27. गाडी स्टार्ट गरी अगाडि बढाउँदा कुन सिग्नल दिएर अगाडि बढाउनु पर्छ ? क) हेड लाइट बालेर ख) दायाँतर्फको साइड लाइट बालेर ग) बायाँतर्फको साइड लाइट बालेर घ) इमारजेन्सी लाइट बालेर 28 / 72 28. सानो सवारी र ठूलो सवारीमा कुनले पहिले साइड दिनु पर्छ ? क) सिधा आयको सवारीले ख) सानो सवारीले ग) ठूलो सवारीले घ) क र ख दुवै 29 / 72 29. तपाईंले आफ्नो चार पाङ्ग्रे सवारी साधन स्टार्ट गर्न कसरी गर्नु हुन्छ ? क) गियर चेक गरेर ख) ब्रेक लगाएर ग) तेल चेक गरेर घ) इन्जिन चेक गरेर 30 / 72 30. बिग्रेको सवारी चलाउनु भन्दा पहिले के गर्न पर्छ ? क) मर्मत गर्नु पर्छ ख) इन्धन भर्नुपर्छ ग) केही पनि गर्नु पर्दैन घ) प्रहरीलाई देखाउनु पर्छ 31 / 72 31. सवारी चालक अनुमति पत्र किन आवश्यक छ ? क) सवारी साधन चलाउन ख) सवारी खरिद गर्न ग) सवारी साधन बेच विखन गर्न घ) कुनै पनि होइन 32 / 72 32. इम्बोस्ट नम्बर प्लेट बिग्रेमा के गर्नुपर्छ ? क) आफु खुशी फेर्ने ख) यातायात व्यवस्था कार्यालयमा गई निवेदन दिएर फेर्ने ग) बिग्रेको मर्मत गरी फेर्ने घ) माथिका सबै 33 / 72 33. ओरालोमा गाडी पार्किङ गर्दा कुन मिररमा राख्नु पर्छ ? क) १. गियरमा ख) ३. गियरमा ग) व्याक गियरमा घ) ५. गियरमा 34 / 72 34. पानी परेको बेला अगाडि केही नदेखे के गर्न पर्छ ? क) वाइपर चलाउने ख) गति बढाउने ग) गाडी रोक्ने घ) हर्न बजाउने 35 / 72 35. सुरक्षित यात्राको लागि के गर्नुपर्छ? क) ट्राफिक नियमको पालना गर्ने ख) जथाभाबी सवारी चलाउने ग) तिव्र गतिमा सवारी चलाउने घ) माथिका सबै 36 / 72 36. सवारी चालकमा कस्ता गुण हुनु पर्छ? क) धैर्यवान ख) मिठो बोल्ने ग) मिलनसा घ) माथिका सबै 37 / 72 37. लुकींग ग्यासको प्रयोग कुन प्रयोजनको लागि गरिन्छ? क) ओभरटेड गर्दा ख) ब्याक गर्दा ग) माथिका दुबै घ) कुनै पनि होइन 38 / 72 38. ओभरटेक गर्दा अगाडिको सवारीलाई कसरी संकेत दिनु पर्छ? क) फोन गरेर रोक्ने अनुरोध गर्ने ख) हातले इशारा दिने ग) हर्न बजाउने घ) माथिका कुनै पनि होइन 39 / 72 39. L अक्षर लेखिएका सवारी कस्ता सवारी हुन्? क) सरकारी सवारी साधन ख) सिकारु सवारी साधन ग) कुटनैतिक सवारी साधन घ) सार्बजनिक सवारी साधन 40 / 72 40. सवारीमा इन्धन कति मात्रामा राखी राख्न हुन्छ? क) अलिकति मात्र राख्ने ख) आधा ट्यांक राख्ने ग) सकिएमा मात्रा हाल्ने घ) सकभर फूल ट्यांक राख्ने 41 / 72 41. ट्राफिक प्रहरीले गल्ती देखाई सवारीलाई रोकमा कस्तो व्यवहार गर्नुपर्छ? क) मेरो गल्ती नै छैन भने जिद्दी गर्ने ख) ट्राफिक प्रहरीलाई छली भाग्ने ग) नम्रता पुर्बक गल्ति महसुस गर्ने घ) मेरो गल्ती छैन भनी अरु चालकलाई साक्षी बनाउने 42 / 72 42. भि.आई.पी. सवारी चलको बेला आफ्नो सवारीलाई के गर्नुपर्छ? क) गाडी रोक्न साइड दिने ख) हर्न बजाउने ग) गाडी कुदाउने घ) माथिको सबै 43 / 72 43. सामान्यत : हेड लाइट कुन समयमा बालिन्छ? क) दिनमा ख) अँध्यारोमा ग) ट्राफिक प्रहरीलाई देखेमा घ) दुर्घटना भएमा 44 / 72 44. छिटो गतिमा चलाउने सवारीलाई सडकको कुन छेउबाट चलाउनु पर्छ? क) बिचको लेनबाटा ख) छेउको लेनबाट ग) माथिका दुवै घ) कुनै पनि होइन 45 / 72 45. स्पीड घटाउन वा बढाउन के गर्न पर्छ? क) गियर परिवर्तन गर्ने ख) एक्सिलेटर बढाउने/घटाउने ग) क र ख दुबै घ) कुनै पनि होइन 46 / 72 46. गाडी टर्निङ्ग गर्दा के गर्नुपर्छ? क) साइड लाइट बाल्ने ख) गति कम गर्ने ग) दायाँ बायाँ हेर्ने घ) माथिका सबै 47 / 72 47. चार पाङ्ग्रे सवारीमा बायाँ हातको मुख्य काम के हो? क) ब्रेक लगाउने ख) ह्यान्डिल समाउने ग) ह्याण्ड ब्रेक लगाउने घ) माथिका सबै 48 / 72 48. नेपालमा कुन साइडबाट सवारी चलाउँदा कारवाही हुन्छ? क) दायाँ साइडबाट ख) बायाँ साइडबाट ग) क र ख दुबै घ) कुनै पनि होइन 49 / 72 49. सिटबेल्टको प्रयोग कहिले गर्नुपर्छ? क) अगाडी बस्ने सबैले लगाउने ख) प्रहरि देख्ने बितिकै लगाउने ग) ओरालोमा लगाउने घ) उकालोमा लगाउने 50 / 72 50. उकालोमा र ओरालोमा जानेमध्ये कुन चाँही सवारीलाई प्राथमिकता दिनुपर्छ ? क) ओरालोमा गएको सवारीलाई ख) उकालोमा गएको सवारीलाई ग) साइडदिनु पर्दैन घ) जसले सक्यो उसैले अघि बढाउनु पर्छ 51 / 72 51. चार पांग्रे सवारीमा खुट्टाले के के नियनत्रण गर्छ? क) क्लच ख) ब्रेक ग) एक्सिलेटर घ) माथिका सबै 52 / 72 52. नेपालमा ढिलो गतिमा चल्ने सवारीलाई सडकको कुन साइडबाट चलाउनुपरछ? क) बीचबाट ख) दायाँबाट ग) बायाँबाट घ) आफुलाई मन लागेको साइडबाट 53 / 72 53. गियर किन परिबर्तन गरिर्हनुपछ? क) स्पीड घटाउने ख) स्पीड बढाउने ग) हर्न बजाउने घ) स्पीड घटाउन र बडाउन 54 / 72 54. घुमेर जाने र सिधा जाने सवारी मध्ये कुन सवारीको प्राथिमिकता पाउँछ ? क) घुमेर जाने ख) सिधा जाने ग) दुबैले घ) कुनै पनि होइन 55 / 72 55. ओरालोमा झरीरहेको र उकालोमा चढिरहेका सवारीमध्ये कुनले साइड दिनु पर्छ? क) उकालो चढ़नेको ख) ओरालो झर्नेले ग) क र ख दुबैले घ) कुनै पनि होइन 56 / 72 56. कस्तो सडकमा ब्रेक फेल हुँदा सबैभन्दा बढी खतरा हुन्छ? क) उकालो सडकमा ख) ओरालो सडकमा ग) समथर सडकमा घ) कच्ची सडकमा 57 / 72 57. तपाईंको सवारी पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ? क) गाडी रोक्ने ख) साइड दिने ग) स्पीड बढाउने घ) ओभरटेक गर्ने 58 / 72 58. कुन स्पीडमा तुलनात्मक रूपमा इन्धनको खपत कम हुन्छ? क) स्लो स्पीडमा ख) मेडियम स्पीडमा ग) हाई स्पीड घ) स्लो र मिडियम स्पीडमा 59 / 72 59. नेपालमा कुन साइडबाट सवारी चलाइन्छ? क) दायाँ साइडबाट ख) बायाँ साइडबाट ग) जुन पायो त्यही साइडबाट घ) माथिका कुनै पनि होइनन् 60 / 72 60. सडकमा सवारी चलाउँदा कस्तो साधनलाई पहिलो प्राथमिकता दिनुपदछ? क) शव बाहन ख) दमकल ग) एम्बुलेन्स घ) माथिका सबै 61 / 72 61. सडक पार गर्दा कसलाई प्राथमिकता दिनु पर्दछ ? क) स्कूले विद्याथीलाई ख) शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ग) ज्येष्ठ नागरिकलाई घ) माथिका सबै 62 / 72 62. आफूभन्दा अगाडिको गाडीको स्पीड कम हुँदै भएको के बाट थाहा हुन्छ? क) ब्रेक लाइटबाट ख) चालकको ईशाराबाट ग) साइलेंसरमा धुवाँ कम भएबाट घ) कुनै पनि होइन 63 / 72 63. हतार भएको समयमा सवारी कसरी चलाउनुपर्छ? क) हर्न पटक पटक बजाउदै चलाउने ख) ब्रेक लाइट बाल्दै, हात हल्लाउँदै चलाउने ग) इमरजेन्सी लाइट बाली सुरक्षित गतिमा चलाउने घ) जसरी भए पनि छिटो पुग्ने उपाय खोज्ने 64 / 72 64. आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नुहुदैन? क) स्लो गरी साइड दिन ख) गति बढाउने ग) हर्न बजाउने घ) ख र ग 65 / 72 65. ओभरटेक गर्दा अगाडिको सबरीलाई कसरी संकेत दिनुपर्दछ? क) हेडलाइट बालेर ख) हर्न बजाएर ग) साइड लाइट बालेर घ) माथिका सबै 66 / 72 66. सवारी दुर्घटना भएमा कसलाई सूचना गर्नुपर्दैन? क) नजिकको प्रहरीलाई ख) नजिकका बासिन्दालाई ग) घाइतेका आफन्तलाई घ) सडक यात्रुलाई 67 / 72 67. उछिन्न (ओभरटेक गर्ने) कार्य गर्दा कस्तो प्रकारले गर्नुपर्दछ? क) सधैं दायाँबाट ख) हर्न बजाएर ग) सिधा बाटो र सुरक्षित भएमा घ) माथिका सबै 68 / 72 68. सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नुपर्दछ? क) नजिकको प्रहरीलाई ख) नजिकका बासिन्दालाई ग) घाइतेका आफन्तलाई घ) माथिका सबै 69 / 72 69. हर्नको प्रयोग कुन बेला गर्नुपर्छ? क) नभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने ख) हर्न बजाउँदै नबजाउने ग) धेरै भिड भएको ठाउँमा बजाउने घ) माथिका सबै 70 / 72 70. विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नुपर्छ? क) हर्न बजाउनु हुँदैन ख) ओभरटेक गर्नुहुँदैन ग) तीव्र गतिमा चलाउनु हुँदैन घ) माथिका सबै 71 / 72 71. आफुले चलाउने सवारी चलाउनुपूर्व सवारीको अवस्था ठीक छ / छैन यकिन गर्न कर्तब्य कसको हो ? क) ट्राफिक प्रहरीको ख) मेकानिकल इन्जिनियरको ग) सवारी चालकको घ) यातायात व्यबस्थ कार्यालयको 72 / 72 72. साइड लाइट कति बेला बालिन्छ? क) लेन परिवर्तन गर्दा ख) ओभरटेक गर्दा ग) सवारी रोकी राख्न लाग्दा घ) क र ख दुवै Your score isThe average score is 1% 0% Restart quiz