24/7 Customer Support
Opens 7 days a week as per needs
Duwakot Mode, Near Kaasankhushi Bridge
ट्राफिक संकेत सम्बन्धी ज्ञान
1 / 85
लेन अनुशासन भनेको के हो ?
क) सडकमा आफ्नो लेनभन्दा अन्य लेनमा नजाने
ख) सडकमा ट्राफिक संकेत अनुसार हिंड्ने
ग) सहरी क्षेत्रमा मात्र सडक लेन पालना गर्ने
घ) सडक खुल्ला भएमा जथाभावीबाट ओभरटेक गर्ने
2 / 85
ट्राफिक प्रहरीले प्रयोग गर्ने ईशारा कुन कुन हुन् ?
क) हाते ईशारा
ख) सिठ्ठीको ईशारा
ग) दुवै हुन्
घ) दुवै होइनन्
3 / 85
तल दिइएका कुन संकेत चिन्ह, व्यक्ति वा संस्था ट्राफिक कन्ट्रोलर होइन ?
क) ट्राफिक प्रहरी
ख) यातायात व्यवस्था कार्यालय
ग) संकेत चिन्हहरु
घ) सडक रेखाहरु
4 / 85
सडकमा कुन रेखा बत्तीद्वारा नियन्त्रण हुन्छ ?
क) चेतावनी रेखा
ख) किनारा रेखा
ग) पेडेष्ट्रियन
घ) सिमाना रेखा
5 / 85
जेब्रा क्रसिङ कहाँ कहाँ हुनुपर्छ ?
क) मूल चोकमा
ख) चोक चोकमा
ग) सडकमा
घ) माथिका सबै
6 / 85
अटोमेटिक ट्राफिक संकेत भनेको के हो ?
क) सडक छेउमा राखिने ट्राफिक संकेत
ख) सडकमा राखिने विद्युतीय बत्ती
ग) सडक बीचमा बसेर ट्राफिकले गर्ने संकेत
घ) माथिका क र ख दुवै
7 / 85
सडक मार्किङ भन्नाले के बुझिन्छ ?
क) लेनलाई
ख) ट्राफिक संकेत
ग) जेब्रा क्रसिङ
घ) माथिका ख र ग दुवै
8 / 85
ट्राफिक संकेत भन्नाले के बुझिन्छ ?
क) चालकले दिने संकेत
ख) प्रहरीले दिने संकेत
ग) सडकमा टागिएको संकेत
9 / 85
यस्तो ट्राफिक चिन्हले के जनाउँछ ?
क) वृत्त
ख) गोलो घुम्तीमा जाऊ
ग) जाने ठाउँ
घ) जाऊ (अस्थाई चिन्ह)
10 / 85
क) वन क्षेत्र
ख) मन्दिर
ग) वनभोज स्थल
घ) विद्यालय
11 / 85
क) पार्किड निषेध
ख) बस विसौनी
ग) बस पार्क
घ) पार्किड स्थल
12 / 85
क) साइकल मर्मत
ख) साइकलको बाटो
ग) साइकल निषेध
घ) साइकल यात्री
13 / 85
क) पैदल यात्री र साईकलको बाटो
ख) विद्यालय
ग) केटाकेटी
घ) भिडभाड हुने क्षेत्र
14 / 85
क) विश्राम स्थल
ख) अस्पताल
ग) आवास क्षेत्र
घ) बास बस्ने ठाउँ
15 / 85
ग) बास बस्ने ठाउँ
घ) रिफ्रेस सेन्टर
16 / 85
क) गाडी राख्ने ठाउँ
ग) मेसिन
घ) पेट्रोल पम्प
17 / 85
क) टेलिफोन सेवा
ख) ट्रक सेवा
ग) टि-जक्सन
घ) बाटो समाप्त
18 / 85
क) टेलिफोन
ख) इन्टरनेट
ग) टुल
घ) प्रहरी
19 / 85
क) उकालो बाटो
ख) एकतर्फी बाटो
ग) उछिन्ने ठाउँ
घ) दायाँ मोड
20 / 85
क) धार्मिक क्षेत्र
ख) आवास क्षेत्र
ग) अस्पताल
घ) प्राथमिक उपचार
21 / 85
क) पसल
ख) वर्क सप
ग) घर
घ) पार्किङ स्थल
22 / 85
गतिशून्य रेखाले के संकेत गर्छ ?
क) गाडी रोक्ने
ख) सेतो
ग) गाडी फर्काउने
घ) गाडी तिव्र गतिमा चलाउने
23 / 85
जेब्रा क्रसिङमा गाडी पुग्दा पहेंलो बत्ती बलेमा के गर्नुपर्छ ?
क) सरासर अघि बढ्ने
ख) सवारी रोक्ने
ग) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने
24 / 85
क) वयल गाडा निषेध
ख) सवारी निषेध
ग) सवारी वजन सीमा
घ) गाडी मात्र प्रवेश
25 / 85
क) सवारी चौडाई सीमा
ख) एक्सल भार सीमा
ग) सवारी उचाई सीमा
घ) सवारी लम्बाई सीमा
26 / 85
ख) ठीक ४.४ मिटरको सवारी हुनुपर्ने
ग) एक्सल भार सीमा
घ) सवारी उचाई सीमा
27 / 85
क) सवारी उचाई सीमा
ख) सवारी लम्बाई सीमा
ग) सवारी चौडाई सीमा
घ) १० मिटर मात्र अगाडि जाऊ
28 / 85
क) ट्रक निषेध
ग) नो पार्किङ
घ) सवारी काट्ने ठाउँ
29 / 85
क) सिधा जान निषेध
ख) सिधा मात्र जाउ
ग) रोक्ने ठाउँ
घ) अगाडि गएर बायाँ मोड
30 / 85
ट्राफिक लाइटमा रातो बत्ती बल्दा सवारी चालकले के कुरा बुझ्नु पर्छ ?
क) गाडी अगाडि बढाउने
ख) गाडी रोक्ने
ग) सुरक्षित
घ) खतरा
31 / 85
क) पार्किङ
ख) उछिन्ने ठाउँ
ग) सवारी चौडाई सिमित
32 / 85
क) पार्किङ निषेध
ख) बायाँ मोड्न निषेध
ग) पार्किङ स्थल
घ) दाहिने मोड
33 / 85
यस्तो ट्राफिक चिन्हको अर्थ के हो ?
क) चौबाटो
ख) दोबाटो
ग) एकतर्फी बाटो
घ) कुनै पनि होइन
34 / 85
क) दोबाटो
ख) चौबाटो
ग) दोबाटोहरुमा एक पछि अर्को
घ) चिप्लो बाटो
35 / 85
यस्तो चिन्हले कस्ता सवारीलाई प्रवेश निषेध गरिएको बुझ्नुपर्छ ?
क) साना सवारीको
ख) ठूला सवारीको
ग) उल्लेखित भारवहन क्षमताभन्दा बढी भार भएका सवारीको
घ) मझौला सवारीको
36 / 85
जेब्रा क्रसिङको रेखाङ्कन कुन कुन रडले कोरिएको हुन्छ ?
क) पहेंलो र सेतो
ख) हरियो र पहेंलो
ग) कालो र पहेंलो
37 / 85
सडकको रेखाङकन गर्न तलका मध्ये कुन रङ प्रयोग गरिँदैन ?
क) सेतो
ख) कालो
ग) रातो
घ) पहेंलो
38 / 85
अन्तर्राष्ट्रिय ट्राफिक चिन्ह कति प्रकारका हुन्छन् ?
क) दुई प्रकारका
ख) तीन प्रकारका
ग) चार प्रकारका
घ) निश्चित छैन
39 / 85
यस्तो ट्राफिक चिन्हले के आउँदैछ भन्ने जनाउँछ ?
क) साँघुरो पुल आउँदैछ
ख) खतरनाक गहिराईको बाटो आउँदैछ
ग) खाल्डाखुल्डी वाटो आउँदैछ
घ) बाटोमा ढिस्को आउँदैछ
40 / 85
क) घर
ग) जलपान
41 / 85
राजमार्गका दिशा संकेत बोर्डहरु कस्ता रंगका हुन्छन् ?
क) राता रंगका
ख) पहेंलो रंगका
ग) काला रंगका
घ) हरियो रंगका
42 / 85
तलका मध्ये सडकमा ट्राफिक कन्ट्रोल के ले गर्दैन ?
ख) यातायात व्यवस्था विभाग
ग) सडक रेखा
घ) ट्राफिक संकेत
43 / 85
क) राष्ट्रिय निकुञ्ज
ख) घरपालुवा जनावर
ग) जंगली जनावर आउने ठाउँ
44 / 85
प्रतिबन्धात्मक ट्राफिक चिन्ह कस्तो आकारको हुन्छ ?
क) गोलाकार
ख) त्रिभूजाकार
ग) वर्गाकार
घ) आयातकार
45 / 85
लेनलाइन र जेब्रा क्रसिङलाई के पनि भनिन्छ ?
क) सडक मार्किङ
ख) ट्राफिक मार्किड
ग) हटस्पोट
46 / 85
लेन छुट्याउने संकेत सडकको कुन भागमा कोरिएको हुन्छ ?
क) दायाँतिर छेउमा
ख) बायाँतिरकाे छेउमा
ग) सडकको बीचमा
घ) जता कोरो पनि हुन्छ
47 / 85
ट्राफिक चिन्हको पालना गर्नु कसको कर्तव्य हो ?
क) सवारी चालकको
ख) पैदल यात्रीको
ग) ठूला सवारीको
48 / 85
यो ट्राफिक चिन्हले के जनाउँछ ?
क) रोक
ख) रोक, हेर र जाउ
ग) सीमा समाप्त
घ) रोक्न निषेध
49 / 85
यो ट्राफिक चिन्हले सडकमा के हुँदैछ भन्ने जनाउँछ ?
क) बाटो काट्ने ठाउँ आउँदैछ
ख) सडकमा काम हुँदैछ
ग) सवारी साधन मर्मत हुँदैछ
50 / 85
ट्राफिकले दिने इशारा कसका लागि हुन्छ ?
क) सवारी चालकका लागि
ख) पैदल यात्रीका लागि
ग) पैदलयात्री र सवारी चालकका लागि
51 / 85
यो ट्राफिक चिन्हको अर्थ के हो ?
क) सिधा बाटो
ख) दोहोरो चल्ने सडक
ग) अगाडि दुइतर्फी बाटो
घ) साँघुरो सडक
52 / 85
यो ट्राफिक चिन्हले कस्तो बाटो आउँदैछ भन्ने जनाउँछ ?
क) उठेको बाटो
ख) चिप्लो बाटो
ग) खाल्डाखुल्डी बाटो
53 / 85
यो ट्राफिक चिन्हले कस्तो बाटो जनाउँछ ?
क) दोहोरो बाटोको समाप्त
ख) बाटोको दायाँ किनारा साँगुरिएको छ
ग) घुम्ती आउँदैछ
घ) बाटोको दुवै किनारा साँगुरो
54 / 85
यो ट्राफिक चिन्हले के आउँदैछ भन्ने जनाउँछ ?
क) अगाडि ठूलो आउँदैछ
ख) दायाँतिर सहायक मार्ग आउँदैछ
ग) चौबाटो
55 / 85
यो ट्राफिक चिन्हले के गर्न निषेध जनाउँछ ?
क) रोक्न
ख) उछिन्न निषेध
ग) पार्किङ निषेध
56 / 85
यो ट्राफिक चिन्हले के गर भन्ने संकेत गर्छ ?
क) बाँया च्याप
ख) एकछिन रोक
ग) बायाँतिर जाउ
घ) सीधा जाउ
57 / 85
यो ट्राफिक चिन्हले तपाई के बुझ्नु हुन्छ ?
क) गति सीमा समाप्त
ख) वढी गतिमा सवारी चलाउन निषेध
ग) बाया मोड्न निषेध
58 / 85
क) रोक र जान देउ
ख) रोक्नका लागि निषेध
ग) अधिकतम गति
घ) पार्किङ निषेध
59 / 85
यो चिन्हले के गर्न निषेध जनाउँछ ?
क) सवारी चलाउन
ख) सवारी रोक्न
ग) हर्न बजाउन
घ) रेस गर्न
60 / 85
क) हर्न बनाउने ठाउँ
ख) हर्न बजाउने ठाउँ
ग) हर्न बजाउन जानिषेध
61 / 85
यो ट्राफिक चिन्हले के गर्ने ठाउँ भन्ने जनाउँछ ?
क) उछिन्ने ठाउँ
ग) वर्कसप
घ) पार्क गर्ने ठाउँ
62 / 85
यस्तो ट्राफिक चिन्हले के हुँदैछ भन्ने जनाउँछ ?
ख) दोहोरो बाटो समाप्त
ग) खतरा
घ) जंगली जनावर
63 / 85
ट्राफिक लाइटमा कति किसिमका रङ्गिन वत्तीहरु हुन्छन् ?
क) २ किसिमका
ख) ३ किसिमका
ग) ४ किसिमका
घ) ५ किसिमका
64 / 85
रातो र पहेलो वत्ती एकैचोटि वलेपछि कुन बत्ती बल्छ ?
क) हरियो
ख) हरियो र रातो
घ) वत्ती नै बल्दैन
65 / 85
यो ट्राफिक चिन्हले केको संकेत गर्छ ?
क) सिधामात्र जाउ
ख) एकतर्फी सवारी
ग) अगाडि गएर बायाँ मोड
घ) दुवैतिरबाट जाउ
66 / 85
यो चिन्हले के संकेत गर्दछ ?
क) वढी ओराला
ख) बढी उकालो
ग) ट्राफिक लाइट
घ) अगाडि उचाई सिमा
67 / 85
रातो बाँणले के जनाउँछ ?
क) बांणले देखाए तर्फ नजाने
ख) बाँणले देखाए तर्फ जाने
ग) रातो बांण नजिकै रोकिने
घ) गाडी घुमाई फर्कने
68 / 85
यस्तो ट्राफिक चिन्हको अर्थ के हुन्छ ?
क) अगाडि जान नपाउने
ख) बायाँ मोड्न नपाउने
ग) एकतर्फी सवारी
घ) दायाँ मोड्न नपाउने
69 / 85
चौबाटोमा ट्राफिक लाइट किन राखिन्छ ?
क) चालकले राती वाटो देख्दैन भनेर
ख) ट्राफिक कन्ट्रोल गर्न
ग) सवारी घुमाउन
घ) सवारी पार्क गर्न
70 / 85
यो चिन्हले के बुझाउँछ ?
क) दोहोरो मोड जाने
ख) घुमेर जाने
ग) सिधा जाने
घ) बाटो दायाँ तर्फ घुमेको छ
71 / 85
क) प्रवेश निषेध
ख) गोल घुम्ती
ग) सामान लान नपाउने
घ) अगाडि जान नपाउने
72 / 85
सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ ?
क) रेखा क्रस गर्न नसकिने
ख) रेखा क्रस गर्न सकिने
ग) माथिका दुवै
घ) माथिका कुनै पनि होइन
73 / 85
यो चिन्हको अर्थ के हो ?
क) अगाडि जान निषेध
ख) घुम्न निषेध
ग) उछिनेर जान निषेध
घ) पार्क गर्न निषेध
74 / 85
जेव्रा क्रसिङ्गको रेखाङ्कन गर्न कुन रङको प्रयोग गरिंदैन ?
क) पहेंलो
ग) सेतो
75 / 85
यो चिन्हले के जनाउँछ ?
ख) पार्क निषेध
ग) रोक, हेर र जाउ
घ) रोक र जानदेउ
76 / 85
सडकको मध्ये भागमा कोरिएको रेखाले के जनाउँछ ?
क) लेन छुट्याउने
ख) रेस गर्न नपाउने
ग) बाटो काट्न नपाउने
घ) ओभरटेक गर्न नपाउने
77 / 85
चारकुने आकारको ट्राफिक चिन्हले के बुझाउँछ ?
क) सूचनामूलक
ख) सचेत्तात्मक
ग) प्रतिबन्धात्मक
78 / 85
सडकको रेखाङ्कन किन गरिन्छ ?
क) सवारी संचालनमा सहज बनाउन
ख) सडक राम्रो पार्न
ग) जरिवाना गर्न
79 / 85
किनारा रेखा कस्तो रङ्गको हुन्छ ?
ख) पहेंलो
घ) कालो
80 / 85
सडकको रेखाङ्कन कुन कुन रङको प्रयोगबाट गरिन्छ ?
क) सेतो र पहेंलो
ग) निलो र रातो
घ) कालो र पहेंलो
81 / 85
जेब्रा क्रसिंगको रेखाङ्कनमा कुन कुन रंगको प्रयोग गरिन्छ ?
ग) सेतो र कालो
घ) निलो र रातो
82 / 85
क) सिधा मात्र जाउ
ख) एक तर्फी सवारी
ग) वायाँ तर्फ मोड
घ) वायाँ जाउ
83 / 85
यस्तो चिन्हले के बुझाउँछ ?
ख) रोक्न निषेध
घ) रोक र जान देउ
84 / 85
वृत्ताकार आकारको टाफिक चिन्हले के जनाउँछ ?
ख) सचेतनात्मक
85 / 85
जेव्रा क्रसमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ ?
क) सरासर अगाडि बढने
Your score is
The average score is 0%
Restart quiz
Cart