24/7 Customer Support
Opens 7 days a week as per needs
Duwakot Mode, Near Kaasankhushi Bridge
सवारी साधनको प्राविधिक तथा यान्त्रिक ज्ञान
1 / 60
सवारीमा मोविलको प्रयोग किन गरिन्छ ?
क) इन्धन बचाउन
ख) इन्जिन संचालन सहज पार्न
ग) सवारी तीव्र गतिमा चलाउन
घ) माथिका सबै
2 / 60
वर्कसपको कार्य तलकामध्ये कुन हो ?
क) बिग्रिएका सवारी बनाउने
ख) सवारीको फिनिसिङ गर्ने
ग) सवारीको बढी वनाउने
3 / 60
सवारी साधनमा सि.सि. भनेको के हो ?
क) इञ्जिनको क्षमता
ख) ब्रेकको क्षमता
ग) गियर बक्सको क्षमता
4 / 60
इञ्जिनमा कुन तेल हालिन्छ ?
क) मट्टितेल
ख) ब्रेक आयल
ग) इञ्जिन आयल
घ) डिजेल
5 / 60
मोबिललाई विभिन्न पार्टपुर्जामा पुऱ्याउने काम के ले गर्छ ?
क) चोकले
ख) आयल पम्पले
ग) कार्बुरेटरले
6 / 60
ब्रेकले के मा काम गर्दैन ?
क) इञ्जिनमा
ख) गियरमा
ग) स्टेरिङ्गमा
7 / 60
गाडीमा फ्यूलको मात्रा हेर्न के हेर्नुपर्छ ?
क) फ्युल मिटर
ख) स्पिडोमिटर
ग) थर्मोमिटर
8 / 60
फ्यानलाई घुमाउने काम के ले गर्छ ?
क) एक्सिलेरेटरको
ख) क्लचले
ग) फ्यान बेल्टले
9 / 60
डाईनामोको काम के हो ?
क) इन्जिनलाई करेन्ट सप्लाई गर्ने
ख) रेडिएटरको पानी चिसो पार्ने
ग) व्याट्री चार्ज गर्ने
घ) डाईनामोको काम नै छैन
10 / 60
इन्जिनमा विद्युतको मुख्य स्रोत के हो ?
क) पेट्रोल
ख) ब्याट्री
ग) मोबिल
11 / 60
स्टेरिङ वक्समाकुन आयल राखिन्छ ?
क) ब्रेक आयल
ख) मोविल
ग) स्टेरिङ आयल
घ) ग्रिज
12 / 60
ब्याट्री ओभर चार्ज हुनबाट के ले बचाउँछ ?
क) कार्बरेटर
ख) कट आउट
ग) एयर कुलर
घ) कुनै पनि होइन
13 / 60
सवारीमा ब्रेकले कहाँ काम गर्छ ?
क) अगाडिको चक्कामा
ख) पछाडिको चक्कामा
ग) गियरमा
घ) इन्जिनमा
14 / 60
चालु इन्जिनमा विद्युत उत्पादन गर्ने यन्त्रको नाम के हो ?
क) स्टोरेज व्याट्री
ख) चार्जिंग डायनामो
ग) ड्राइसेल
घ) टर्चलाइट
15 / 60
वाईपर भनेको के हो ?
क) गति बढाउने यन्त्र
ख) गाडी रोक्ने यन्त्र
ग) गाडी पुछ्ने टावेल
घ) सिसा सफा गर्ने यन्त्र
16 / 60
डिफरियन्सियलको काम के हो ?
क) चक्का घुमाउने
ख) चक्का हावा भर्ने
ग) चक्काको पड्चर टाल्ने
घ) माथिका कुनै पनि होइनन्
17 / 60
डिप स्टिकको काम के हो ?
क) मोबिलको मात्रा चेक गर्ने
ख) पानीको मात्रा चेक गर्ने
ग) तेलको मात्रा ठिक गर्ने
18 / 60
ब्रेकको काम के हो ?
क) गाडीलाई रोक्ने
ख) गाडीको स्पिड बढाउने
ग) गाडीलाई व्याक गर्ने
घ) गाडीलाई मोड्ने
19 / 60
क्लचको काम के हो ?
क) स्पिड बढाउने
ख) स्पिड घटाउने
ग) गियरबाट इन्जिनलाई फ्रि बनाउने
घ) गाडी रोक्ने
20 / 60
गाडीको इन्जिन स्टार्ट गर्दा कालो धुँवा आएमा के गर्नु पर्दछ ?
क) साईलेन्सर पाईप बन्द गर्ने
ख) साईलेन्सर पाईप झिकेर फाल्ने
ग) इन्जिन मर्मतको लागि वर्कसपमा लाने
घ) इन्धन थप्ने
21 / 60
रेडिएटरमा के राखिन्छ ?
ख) डिजेल
ग) पानी
घ) एसिड
22 / 60
ड्यास बोर्ड मिटरमा रहेको आयल प्रेसर मिटरको राटो बत्ती बलेमा के गर्नु पर्दछ ?
क) इन्जिन स्टार्ट गर्नुपर्छ
ख) इञ्जिन बन्द गर्नु पर्छ
ग) ब्रेक लगाउनु पर्छ
घ) हर्न बजाउनु पर्छ
23 / 60
गाडीको गति बढाउने मुख्य दुई यन्त्रहरु के के हुन् ?
क) ब्रेक र एक्सिलेटर
ख) एक्सिलेटर र स्टेरिङ
ग) गियर र एक्सिलेटर
घ) फ्यान बेल्ट र एक्सिलेटर
24 / 60
फोर हृवील ड्राइभ सवारी साधन भन्नाले कस्तो सवारीलाई जनाउँछ ?
क) चारवटै चक्कामा ब्रेक लाग्ने सवारी
ख) चारवटै चक्कामा इञ्जिन पावर भएको सवारी
ग) छोटो दुरीमा सञ्चालन हुने सवारी
25 / 60
स्पार्क प्लगको काम के हो ?
क) करेन्ट दिने
ख) इन्जिनमा पानीको मात्रा पुऱ्याउने
ग) इन्जिनमा मोबिल पुर्याउने
26 / 60
सवारीबाट निस्कने कालो धुवाँले के संकेत गर्दछ ?
क) साईलेन्सर पाईप बिग्रेको
ख) साईलेन्सर नभएको
ग) इन्जिन बिग्रेको
घ) इन्धन नभएको
27 / 60
डिजेल इञ्जिन स्टार्ट हुन के को आवश्यकता पर्छ ?
क) डिजेल र हावा
ख) स्पार्क प्लग
ग) पेट्रोल र हावा
घ) करेन्ट
28 / 60
सवारी साधनमा बिजुलीको मुख्य स्रोत कुन हो ?
क) इन्धन
ख) इञ्जिन
ग) डायनामो
29 / 60
स्टेरिडले कहाँ काम गर्दैन ?
क) गियरमा
ख) इञ्जिनमा
ग) ब्रेकमा
30 / 60
एक्सिलेटरको मुख्य काम के होइन ?
क) इञ्जिन तताउने काम
ख) तेल बन्द गर्ने काम
ग) प्रदूषण कम गर्ने काम
31 / 60
तलका मध्ये ब्रेकको काम कुन होइन ?
क) गाडीको स्पिड बढाउने
ख) गाडीलाई मोड्ने
ग) गाडीलाई ब्याक गर्ने
32 / 60
फ्यूल नाप्न तलका मध्ये कुन प्रयोग गरिंदैन ?
क) स्पीडोमिटर
ख) थर्ममिटर
ग) टेलिस्कोप
33 / 60
इञ्जिनको पार्टपूर्जालाई तलका मध्ये के ले चिल्लो बनाउँछ ?
क) ग्रिज
34 / 60
सवारीको इञ्जिनमा करेन्ट दिने काम के ले गर्दछ ?
क) एक्सिलेरेटरले
ग) स्टेरिडले
घ) स्पार्क प्लगले
35 / 60
इञ्जिनको शक्ति के ले नियन्त्रण गर्छ ?
ख) ब्रेकले
घ) क्लचले
36 / 60
रेडिएटरमा तलका मध्ये के राखिँदैन ?
ग) एसिड
37 / 60
गाडीको चक्का घुमाउने काम के ले गर्छ ?
क) रेडिएटरले
ख) गियरले
ग) डिफ्रेन्सियलले
38 / 60
तलका मध्ये के कारणले चलिरहेको गाडीको इञ्जिन बन्द हुँदैन ?
क) कम गतिमा गुडेमा
ख) इञ्जिन सही अवस्थामा रहेमा
ग) इन्धन नसकिएमा
घ) माथिका कुनै पनि होइन
39 / 60
इग्निशन स्वीच केसँग सम्बन्धित छ ?
क) इञ्जिन र क्लचसँग
ख) इञ्जिन र गियरबक्ससँग
ग) इञ्जिन र व्याट्रिसँग
40 / 60
सवारी चलाउँदा कालो धुवाँ आएमा के गर्नुपर्छ ?
क) इन्धन थप्नुपर्छ
ख) इञ्जिन मर्मत गर्नुपर्छ
ग) साइलेन्सर पाइप बन्द गर्नुपर्छ
41 / 60
चौक लिभर कतिबेला बन्द गर्नुपर्दछ ?
क) इञ्जिन बन्द भएपछि
ख) कुनै पनि बेला
ग) इञ्जिन स्टार्ट भएपछि
42 / 60
व्याट्रीको लेभेल कम भएमा के हाल्नुपर्छ ?
क) धाराको पानी हाल्ने
ख) डिस्टीलवाटर हाल्ने
ग) मिनरलवाटर
घ) तोरीको तेल
43 / 60
ब्रेकमा कुन सिस्टम जडित हुन्छ ?
क) मेकानिकल
ख) हाइड्रोलिक सिस्टम
ग) क र ख दुवै हुन्
घ) क र ख दुवै होइनन्
44 / 60
पेट्रोल इञ्जिनलाई अर्को शब्दमा के भनिन्छ ?
क) डिजल इञ्जिन
ख) हाइड्रोलिक इञ्जिन
ग) ग्यासोलिन इञ्जिन
45 / 60
गाडीको एक्सलको मुख्य काम के हो ?
क) गाडीलाई थामेर राख्ने
ख) गाडीको लोड थाम्ने
ग) मोशन चक्कासम्म पुर्याउने
घ) फोर ह्विल लगाउने
46 / 60
सवारीमा भएको ब्याट्री कसरी चार्ज हुन्छ ?
क) गाडीको इञ्जिनबाट
ख) गाडीको इन्धनबाट
ग) गाडीको डाईनामोबाट
घ) माथिको कुनै पनि होईन
47 / 60
एक्कासी फुट ब्रेक लाग्न कम भएमा के चेक गर्नुपर्दछ ?
क) चक्काको प्रेसर चेक गर्ने
ख) ब्रेक आयल लेभल चेक गर्ने
ग) मास्टर सिलिण्डर चेक गर्ने
48 / 60
डिजल इञ्जिनको सिलिण्डरभित्र केलाई कम्प्रेस गरिन्छ ?
क) पानीलाई
ख) ईन्धनलाई
ग) हावालाई
49 / 60
सवारीको चक्कालाई के ले नियन्त्रण गर्छ ?
क) इञ्जिनले
ग) बडीले
घ) ब्याट्रीले
50 / 60
डिफरेन्सलबाट गियर आयल थोपा थोपा चुहिन थालेपछि के गर्नुपर्छ ?
क) बेलाबेलामा आयल थप्दै चलाउँदै जाने
ख) कसरी चुहिएको हो मर्मत गरी हाल्ने
ग) आवाज नआउन्जेलसम्म चलाई राख्ने
घ) तातो नहुन्जेलसम्म चलाई राख्ने
51 / 60
कार्बोरेटरको काम के हो ?
क) इन्जिनलाई चिसो पार्नु
ख) इन्जिनलाई तताउनु
ग) इन्जिनको स्पिड घटाउन बढाउन मद्दत गर्नु
52 / 60
इन्जिन बढी तात्यो भने के हुन्छ ?
क) ईन्जिन बढी घुम्छ
ख) करेण्ट लाग्छ
ग) ईन्जिन बन्द हुन्छ
घ) केही पनि हुँदैन
53 / 60
गाडीको टायरको हिफाजतको लागि के गर्नुपर्छ?
क) टप गियरमा चलाउने
ख) हावा कम राखेर चलाउने
ग) हावाको प्रेसर ठिक राख्ने
54 / 60
गियर बक्सको मुख्य काम के हो ?
क) गाडी छिटो गुडाउने
ख) गाडी रोक्ने
ग) चाहिएको स्पिडमा गाडी गुडाउने
घ) गाडीलाई खाल्टा पार गर्न मद्दत गर्ने
55 / 60
सवारीमा A/C चलाउँदा के खर्च हुन्छ ?
क) ब्याट्री
ख) डाइनामो
ग) क र ख दुवै
56 / 60
ब्याट्रीको शक्ति नाप्ने मिटरको नाम के हो ?
क) ल्याक्टो मिटर
ख) स्पिडो मिटर
ग) हाइड्रो मिटर
घ) एम्पियर मिटर
57 / 60
कार्बोरेटर कुन इञ्जिनमा हुन्छ ?
क) पेट्रोल इञ्जिनमा
ख) डिजेल इञ्जिनमा
ग) विद्युतीय इञ्जिनमा
58 / 60
मास्टर सिलिण्डरले के काम गर्दछ ?
क) गाडी दौडन मद्दत गर्छ
ख) उकालो चढ्न मद्दत गर्छ
ग) व्याक गर्न मद्दत गर्छ
59 / 60
कार्बोरेटरमा इन्धनको मात्रा बढाउने यन्त्रलाई के भनिन्छ ?
क) स्पार्क प्लग
ख) क्लच
ग) ब्याट्री
60 / 60
हर्न तलकामध्ये कुन शक्तिले बज्दछ ?
क) विद्युत
ख) हावाको प्रेसर
ग) ब्रेक
Your score is
The average score is 0%
Restart quiz
Cart